काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्