ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्पछि सडक आन्दोलनमा उत्रियो कांग्रेस


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ३ : ५०   बजे

काठमाडौं १३ जेठ । सहकारीको रकम अपचलनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट सडकमा पनि आन्दोलन सुरु गरेको छ।

सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले आजबाट सडक आन्दोलन थालेको हो।

कांग्रेस भात्रृ संगठनहरूको उल्लेख्य सहभागी रहेको आन्दोलनमा सहभागी हुन केन्द्रीय नेताहरूसमेत पुगेका छन्। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक लगायतका सांसदहरू प्रदर्शनमा सहभागी हुन पुगेका छन्।

 

कांग्रेसले झण्डै २ महिनादेखि संसद् बैठक पनि अवरोध गर्दै आइरहेको छ। संसद् खुलाउने पहल भइरहँदा सहमति जुट्न नसकेपछि कांग्रेसले आन्दोलन घोषणा गरेको थियो।

गत बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर कार्यसमितिको ब्यानरमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group