ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले रवि संलग्न मिडिया र सहकारीको मात्रै छानबिन मागेको हैन- विश्वप्रकाश शर्मा


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ४ : ३९   बजे

काठमाडौं १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित मात्रै छानबिनको विषय नउठाएको दाबी गरेका छन्।

आइतबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित सडक आन्दोलनलाई सम्बोधन गर्दै सांसदसमेत रहेका शर्माले गृहमन्त्री रविको मात्रै नभई ७३ लाख सहकारी पीडितको विषय उजागर गर्न लागेको बताए।

‘कांग्रेसले रविमात्रै प्रश्न उठाएको होइन। हामी ७३ लाख मान्छेको विषय उठाइरहेका छौँ,’ उनले भने।

 

उनले अघि थपे, ‘कांग्रेस रवि गाँसिएको सहकारी वा मिडिया मात्रै होइन, देशका प्रत्येक सहकारी जहाँ बचतकर्ताले मेरो पैसा फिर्ता चाहियो भनेर भनेका छन्, त्यो फिर्ता हुनुपर्छ भनेर अपेक्षा राखेका छौँ।’

उनले सत्तारुढ दल नेकपा एमालेका कार्यकर्तालाई सहकारी ठग कि पीडितको पक्षमा उभिने भन्दै प्रश्न गरे।

‘यो कांग्रेसको मात्रै मुद होइन, समग्रको मुद्दा हो। मिडियालाई सोध्न चाहन्छौँ, तपाईं सहकारी पीडितको पक्षमा हो कि होइन, एमालेभित्रका युवालाई पनि सोध्न चाहन्छौँ, तपाईं पीडितको पक्षमा कि ठगहरूको पक्षमारु,’ महामन्त्री शर्माले प्रश्न गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu