ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एभरेस्ट र पुलिस प्रधानमन्त्री कप भलिबलको फाइनलमा


एबीसी न्यूज
२४ जेष्ठ २०८१, बिहिबार   २ : ४५   बजे

काठमाडौं २४ जेठ । एभरेस्ट भलिबल क्लब अपराजित रहँदै काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप० को कभर्डहलमा बिहीबार भएको महिलातर्फ दोस्रो खेलमा एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै एभरेस्टले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो।

पहिलो र दोस्रो सेट जितेको एपीएफले त्यसपछिका तीन सेट लगातार गुमायो। एभरेस्टले पहिलो सेट २३–२५ ले तथा दोस्रो सेट १३–२५ ले गुमाएको थियो। तर त्यसपछिका तीन सेटमा पुनरागमन गर्दै एभरेस्टले अपराजित यात्रालाई कायम राखेको हो।

 

तेस्रो सेट एभरेस्टले २५–१७, २५–२२ र १५–८ सेटले आफ्ना पक्षमा पार्‍यो।

एभरेस्टको जितसँगै नेपाल पुलिस क्लब पनि अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ।

लिगमा अपराजित पुलिस क्लबले लिगका चार खेलबाट ११ अंक बनाएको छ। समान खेलबाट एभरेस्टले ११ अंक बनाएको छ।
तेस्रो स्थानका लागि एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।

आजै भएको पहिलो खेलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै लिगमा पहिलो जित हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group