ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्रीको शपथ हुँदा जानुपर्छ, म पनि गएको थिएँ – केपी ओली


एबीसी न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार   २ : ४२   बजे

काठमाडौं २५ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीको शपथ कार्यक्रममा यसअघि पनि नेपालको प्रतिनिधित्व हुने गरेको बताएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यसअघि आफू र सुशिल कोइराला पनि भारत गएको प्रसंग सुनाए।

भारतको प्रधानमन्त्रीको शपथमा नेपालको प्रधानमन्त्री जानु कतिको आवश्यक होरु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा ओलीले भने, ‘जानुपर्छ। जाने गरेको छ। यो भन्दा अगाडि म पनि गएको थिएँ। ०७४ मा सुशिल कोइरालाजी जानुभएको थियो।’

 

साथै, उनलाई सञ्चारकर्मीले यही बेलामा राजदूत फिर्ता किन गर्नपरेको होरु भन्ने प्रश्नगरेका थिए। जवाफमा ओलीले भनेका छन्, ‘सरकारलाई मन लाग्यो हो, यो परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले जान्ने कुरा भयो।’

उनले सरकारका यस्ता विषयहरूको जानकारी आफूलाई हुने नगरेको पनि बताए। ‘हामी हरेकले थाहा पाउँदैनौं यस्तो कुरारु,’ ओलीले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu