काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।
नयाँ सरकार गठनका लागि प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड राष्टपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।
प्रमुख दुई दलले आलोपालो नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्