काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदका दुई ठूला दल एकआपसमा मिलेको सुशासनको डर र आपसी षडयन्त्रले भएको चेतावनी दिएका छन् ।
संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री संसदका दुई ठूला दल एक आपसमा मिल्दा लोकतन्त्र कजोरर र अधिनायकवादलाई नै प्रश्रय मिल्ने गरेको छ । तर मध्यरातमा पटक पटक अल्पमतमा परेपछि संसद विघटन गर्नेहरुले डर र त्रासले आतंकित बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्