ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश गोपाल पराजुलीसँग Exclusive अन्तरवार्ता (भिडियो)


admin
१० श्रावण २०७४, मंगलबार   १० : ३०   बजे

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायलयलाई स्वच्छ, निष्पक्ष र सरल ढंगले जनतामाझ पुराउने प्रतिवद्धता जनाएका छन् ।

गत सोमबार पद तथा गोपनीयताको सपथ लिएका पराजुलीले पहिलो पटक एबीसी न्युजसँग कुरा गर्दै न्यायालयलाई निष्पक्ष ढंगले जनतामाझ पुर्याउने प्रतिवद्धता जनाएका हुन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले संविधानले दिएको निष्पक्ष, सुलभ, न्याय जनताको पहुँच, जनताले अनुभुति गर्ने न्याय र पद्धतिलाई परिचालित गर्ने आफ्नो मुल उद्देश्य रहेको बताएका छन् ।

पराजुलीले न्यायालय सुधारका लागि थुप्रै प्रतिवेदन अदालतमा रहेको भन्दै अहिलेको ठुलो समस्या धेरै पुरानो मुद्दाहरु भएको जानकारी दिए ।

प्रधानन्यायाधीश पराजुलीले छिटो छरितो न्यायका सम्बन्धमा एउटै विषयको उस्तै विषयसँग र उस्तै नजिर भएका मुद्दाहरुलाई एकैचोटी एउटै बेन्चबाट फैसला गर्ने व्यवस्था मिलाउने बताए ।

स्मार्ट न्यायापालिकाको अवधारणा अगाडि बढाउदै पराजुलीले मुद्दा दर्ता, तारेख, थुनुवाका आफन्तलाई सूचना दिने काम अनलाईनबाटै गर्ने र भिडियो कन्फरेन्सिङबाट बकपत्र गराउने बताए । पराजुलीले बार र बेन्च एकै सिक्काका दुई पाटा भएकाले दुवैले न्यायालयका लागि लड्ने बताए । प्रत्येक नागरिकले आफ्नो भाषामा इजलासमा गएर आफ्ना कुरा राख्न पाउने भन्दै भाषामा समस्या भएकाहरुलाई १९ वटा भाषा अनुवादक राखेको जानकारी दिए ।

एउटै प्रकृतिका मुद्दाहरु एउटै बेन्चबाट फैसला हुनेभएपछि सर्वसाधरण न्यायका लागि वर्षौ कुर्नुपर्ने बाध्यता हट्नेभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu