ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोका घाइते उद्धारका लागि हेलिकोप्टर दिन राज्यले विलम्ब गर्‍यो-सांसद बजगाईं


एबीसी न्यूज
१३ श्रावण २०८१, आइतबार   २ : २०   बजे

काठमाडौं १३ साउन । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गएराति गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा गएराति गएको पहिरोमा परी घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर माग गर्दा सरकारले विलम्ब गरेको गुनासो गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मौसम प्रतिकुल भएको भन्दै सरकारी हेलिकोप्टर जान नमानेको तर त्यही समयमा नीजि कम्पनीको हेलिकोप्टर गएको बताए।

‘नेपाल सरकारसँग हेलिकोप्टर उद्धारका लागि यचना गर्दा गृह मन्त्रालयले हेलिकोप्टर उद्धारमा बिलम्ब गर्यो। प्राइभेट हेलिकोप्टर कम्पनी गयो,’ उनले भने, ‘भनिएको थियो, नुवाकोट र धादिङको आकाशमा प्रतिकुल मौसमका कारण सैनिक हेलिकोप्टर उड्न सकेन भनियो। तर, यो नीजि कम्पनी कसरी उडान गर्यो।’

 

उनले यस्ता त्रुटी अब नहोस् भन्दै सरकारलाई चेतावनी समेत दिएका छन्।

‘यस्तो त्रुटी अब नहोस्। कि सैनिक हेलिकोप्टरलाई लाग्ने प्रतिकुल मौसमको समस्या प्राइभेट हेलिकोप्टरलाई किन भएनरु उहाँहरूले जोखिममा उडान भर्नुभयो किरु,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu