ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिङ्गै देश ‘फास्ट ट्रयाक’मा कुदाउनुपर्छ : प्रधानमन्त्री ओली


एबीसी न्यूज
१५ श्रावण २०८१, मंगलबार   ४ : २१   बजे

काठमाडौं १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै देश अब फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै सिङ्गै फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका हुन् ।

‘मैले सोचिरहेको छु अनुसन्धान विभागलाई अत्यन्त प्रभावकारी बनाउनु छ’,उनले भने,‘अहिलेको अनुसन्धान विभागको स्थितिबाट हुँदैन ।’ विभाग हाल बालुवामा पानी खन्याएजस्तो मात्रै भएकोमा प्रधानमन्त्रीले असन्तुष्टि पोखे ।

कानुनहरू नियन्त्रात्मक र निषेधात्मक भएको भन्दै कानुन बनाउन र कार्यान्वयन गर्दा जनतालाई अनुकूल हुनेगरी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ । साथै उनले अनुसन्धान विभागलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए ।

सरकारले थालेका सबै काम फास्ट ट्रयाकमा कुद्नुपर्ने ओलीको भनाइ छ । ‘सिङ्गै देश फास्ट ट्रयाकमा कुद्नुपर्छ । डेभ्लपमेन्ट फास्ट ट्रयाकमा, सर्भिस फास्ट ट्रयाकमा उपलब्ध गराउनुपर्छ । सबभन्दा छोटो समयमा धेरै काम गर्नुपर्छ’, प्रधानमन्त्रीको निर्देशन छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group