ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरलाको भूस्खलनमा २७६को मृत्यु, २४० बेपत्ता र ४ हजार बढी विस्थापित


एबीसी न्यूज
१७ श्रावण २०८१, बिहिबार   १२ : ०१   बजे

काठमाडौं १७ साउन । भारतको दक्षिणी राज्य केरलामा गएको भीषण भूस्खलन र बाढीका कारण अहिलेसम्म २७६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार केरलाको वायनाड जिल्लाको मेप्पडी नजिकैको पाहाडी क्षेत्रमा विनाशकारी भूस्खलनपछि बिहीबार बिहानसम्म २०० भन्दा बढी घाइते भएका छन् । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले २४० जना बेपत्ता रहेको बताएको इन्डियन एक्सप्रेसले लेखेको छ । भूस्खलनका कारण १५०० भन्दा बढीलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ। काङ्ग्रेस नेता राहुल गान्धी, प्रियङ्का गान्धी र केसी वेणुगोपाल कन्नुर एयरपोर्टमा पुगेका छन्। उनीहरूलाई राहत शिविर र मेडिकल कलेजमा राखिएको छ।
सरकारका विभिन्न एजेन्सीहरू र सशस्त्र सेनाहरूले खोजी र उद्धार कार्य गरिरहेका छन् ।
मनोरमाबाट प्राप्त रिपोर्टअनुसार सेनाले उद्धार कार्यलाई तीव्र पार्न मुण्डक्काईमा बेली पुल निर्माण गरेको छ। ४ हजारभन्दा भन्दा बढी विस्थापित व्यक्तिहरूलाई आश्रय बिन वायनाडमा ४५ वटा राहत शिविरहरू खडा गरिएको गरिएको मुख्यमन्त्री विजयनले बताएका छन्।\

https://x.com/PTI_News/status/1818643476591820970

 

केरलाको भूस्खलनमा २७६को मृत्यु, २४० बेपत्ता र ४ हजार बढी विस्थापित

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group