ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यका निर्देशक सिद्धान्तको सभापतिमा ठाकुर गैरे उम्मेदवार


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   १ : १७   बजे

काठमाडौं ३० साउन । नेकपा एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको नेतृत्वमा सांसद ठाकुर गैरेलाई अघि सार्ने भएको छ।

एमाले संसदीय दलकी सचेतक सुनीता बरालले सांसद गैरेलाई सभापतिमा अघि सार्ने तय भएको नेपालखबरलाई जानकारी दिइन्।

संघीय संसदका दुई संयुक्त समितिमा सत्तारूढ नेपाली कांग्रेससँग भागबन्डा हुँदा यस समितिको नेतृत्व एमालेको भागमा परेको छ। गैरे प्रतिनिधि सभाका सदस्य हुन्।

यस समितिको नेतृत्वका लागि राष्ट्रिय सभाबाट तुलसाकुमारी दाहाल र प्रतिनिधि सभाबाट ठाकुर गैरेका नाममा एमालेभित्र छलफल भएको थियो। अन्तिममा एमाले नेतृत्वले गैरेलाई अघि सार्न सहमति दिएको हो।

संसदीय सुनुवाइ समितिको नेतृत्व भने कांग्रेसले पाउने भएको छ। कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सार्ने भएको छ। उनी पनि प्रतिनिधि सभाकै सदस्य हुन्।

सभापतिको निर्वाचन भोलि बिहीबार तोकिएको छ। आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ। आज २ बजे उम्मेदवारी दर्ता गर्न लागेको सांसद गैरेले  बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group