ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम गठबन्धन र फोरमबीच मन्त्रालय भागबण्डामा कुरा अड्कियो


admin
१७ फाल्गुन २०७४, बिहिबार   ११ : १३   बजे

काठमाडौं ,१७ फागुन । सरकार विस्तार र संविधान संशोधनका विषयमा छलफल गर्न आज बिहान वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच भएको वार्तामा पनि कुरा मिल्न सकेन ।

संविधान संशोधनबारे तीन दलबीच सहमति देखिए पनि मन्त्रालय बाँडफाँटका विषयमा भने कुरा मिल्न सकेको छैन । फोरमले तीन मन्त्रालयको माग गरेको छ । तर बाम गठबन्धनले भने एक मन्त्री र एक राज्यमन्त्री दिन सकिने बताउँदै आएको छ ।

वार्ताबाट बाहिरिने क्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो– वार्ता सकारात्मक छ तर कुरा मिल्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्बन्धित

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

स्वास्थ्य बीमामार्फत ४२ हजारभन्दा बढी कडा रोगका बिरामीले उपचार पाए

भदौ ९ देखि ‘नाडा अटो शो २०२६’ आयोजना हुँदै, २०० स्टल रहने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu