ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियाले नयाँ राजधानीमा मनायो स्वतन्त्रता दिवस


एबीसी न्यूज
२ भदौ २०८१, आइतबार   १२ : २५   बजे

काठमाडौं २ भदौ । इन्डोनेसियाले अगस्ट १७ मा शनिबार देशको नयाँ राजधानी नुसान्तारामा पहिलोपटक आफ्नो स्वतन्त्रता दिवस मनाएको छ।

तर, नयाँ राजधानीका धेरै ठाउँमा निर्माणका काम जारी रहेकाले स्वतन्त्रता दिवसलाई समारोहमै सीमित गरिएको बीबीसीले जनाएको छ।

इन्डोनेसिया सरकारले ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ राजधानीको उद्घाटन गर्ने अपेक्षा गरिएको थियो।

तर हाल इन्डोनेसियाले यो सहर बसाउन आर्थिक कठिनाइको सामना गरिरहेको छ।

अत्यधिक भिडभाड, भूकम्पीय जोखिम, जलवायु परिवर्तनका कारण समुद्र सतह बढ्दा हुने डुबान तथा बढ्दो प्रदूषणका कारण इन्डोनेसियाले जकार्ताबाट राजधानी नुसानतारामा सार्ने निर्णय गरेको हो।

समुद्री सतह बढ्ने विद्यमान दर जारी रहेमा सन् २०५० सम्म जकार्ताको एकतिहाइ भूभाग डुबानमा पर्ने आकलन गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu