ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ आरोपको विवरण


एबीसी न्यूज
२ भदौ २०८१, आइतबार   ३ : १०   बजे

काठमाडौं २ भदौ ।  नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेलविरूद्ध अख्तयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

युवराज सफलले खरेलविरूद्ध नक्कली सुराकी खडा गरी कमिसन लिएको दाबी गरी अख्तियारको टंगालस्थित मुख्यालयमा उजुरी दिएका हुन्।

उनले २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवं सुराकी कमिसनबापत भुक्तानी गरिएको रकमको विवरणका साथै त्यस्तो रकम प्राप्त गर्नेहरूको विस्तृत विवरणको सक्कल फाइल झिकाई अनुसन्धान गर्नुपर्ने उजुरीमा भनेका छन्।

खरेलले श्रीमतीका नाममा सुराकी खर्च लिएको कुरा विभिन्न टेलिभिजन अन्तर्वार्ताहरूमा स्वीकार गरेका छन्।

खरेल २०७९ को निर्वाचनमा सुशासन पार्टी गठन गरी काठमाडौँ(१ मा उम्मेदवार थिए भने २०८० वैशाखको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा(२ मा उम्मेदवार भएका थिए। ती दुवै चुनावमा उनी पराजित भएका थिए।

पछिल्लोपल्ट उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरूद्ध उजुरी दिएर चर्चामा आएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu