ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङका ४ युवा थाइल्यान्डमा लागु औषधसहित पक्राउ


एबीसी न्यूज
३ भदौ २०८१, सोमबार   २ : ०१   बजे

काठमाडौं ३ भदौं । थाइल्यान्डको बैंककस्थित सुवर्णभूमि विमानस्थलमा १४ किलो हेराइनसहित हङकङका चार युवा पक्राउ परेका छन्।

थाइल्यान्ड प्रहरीले सार्वजनिक गरेका तस्बिरमा युवाहरूलाई ४० बक्स हेराइनका साथ देख्न सकिन्छ। साथै, प्रहरीले उनीहरूको राहदानी र केही थान मोबाइल लगायतका सामान पनि नियन्त्रणमा लिएको छ।

 

पक्राउपछि दिइएको विवरणअनुसार अधिकारीहरूले ११ अगस्टदेखि सन्दिग्धहरूलाई निगरानी गरिरहेका थिए। जब उनीहरू थाइल्यान्ड आए हुवाइ ख्वाङ र रामखामहेङ क्षेत्रका होटलमा बसे।

१४ अगस्ट साँझ अधिकारीहरूले औषधि खरिदमा समन्वय गरेको बताउने एक जनालाई होटलनजिकै सुटकेससहित नियन्त्रणमा लिए।

 

२५ अगस्ट साँझ करिब ७ बजेतिर हङकङ यी चार जना युवा सुवर्णभूमि विमानस्थल आएपछि भने अधिकारीहरूले पक्राउ गरेका थिए।

दक्षिणपूर्वी एसियाका कतिपय देशले लागु औषध ओसारपसारका दोषीलाई मृत्युदण्डसम्मको सजाय दिने गरेका छन्। ९द स्ट्यान्डर्ड०

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group