ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सकको लापरवाहीका कारण गर्भवत्ति महिलाको मृत्यु


admin
१७ फाल्गुन २०७४, बिहिबार   ७ : २०   बजे

सप्तरी, १७ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।

सोमबार अस्पतालमा प्रसुती गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको बुधबार राती प्रसुती गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुधबार राती ८ बजेदेखि पीडा सुरु भएपछि सुरुदेखी नै उनको उपचारमा लागेका अस्पतालका चिकित्सक दिलिपकुमार साह नआएपछि राती १ बजे अनिताको मृत्यु भएको उनका श्रीमान रमेश यादवको आरोप छ ।

यता समयमै उपचार नपाउँदा मृत्यु भएको भन्दै आफन्तले बिहानैबाट अस्पताल परिसरमा नाराबाजी र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले चिकित्सक साहलाई तत्काल कारबाहीको माग गरेका छन् । मृतक अनिताको ३ बर्षका छोरा र एक बर्षिया छोरी छन् । गर्भवति भएसँगै अनिताले चिकित्सक साहसँग दैनिकी चेकजाँच गराउदै आएकी थिइन् ।

यसैबीच सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी हेमबहादुर खड्का, प्रहरी प्रमुख मुकेश कुमार सिंह, राजविराजका नगर प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, जिल्लास्तरिय नेता, आफन्तजन, चिकित्सक लगायतबीच घटना सम्बन्धी र त्यसबाट उब्जेको परिस्थिति बारे छलफल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group