ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नायिका, जो सुन्दरता कै कारण निलम्बित भईन्


admin
१७ फाल्गुन २०७४, बिहिबार   ८ : ४८   बजे

काठमाडौँ, १७ फागुन । सुन्दरता कसैको लागि बरदान बन्छ त कसैको लागि अभिशाप । सुन्दरता कै कारण देश निकलामा परेका पुरुषको त हामिले पहिले नै चर्चा गरिसकेका छौ । आज यहाँ सुन्दरताको कारण काम गर्न निलम्बित भएकी एक अभिनेत्रीको चर्चा गरौ ।

सुन्दरताको कारण काम गर्न निलम्बित भएकी ती अभिनेत्री हुन् कम्बोडियाकी डेनी क्वान । उनी यस्ती अभागी अभिनेत्री भइन् जो सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छन् ।

डेनी क्वान कम्बोडियाकी नायिका हुन् । गत वर्ष अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो । आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ चलचित्रमा अभिनय गर्न एक वर्षसम्मका लागि रोक लगाएको हो । उनलाई कम्बोडियामा कामुक सुन्दरी मानिन्छ ।

डेनी क्वानका प्रशंसकहरुका अनुसार उनले अन्य नायिकासरह नै आफूलाई प्रस्तुत गर्र्दै आएकी थिइन् । तर सरकारले उनलाई मात्र प्रतिबन्ध लगाउनुको प्रमुख कारण उनी सुन्दर हुनु नै रहेको प्रशंसकहरु बताउँछन् ।

सो गाईज, तपाईको विचार के छ ? कमेन्ट गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

‘बुवा’ कवितामा पितृप्रेम र त्यागको मार्मिक अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu