ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरको सनराइज स्कुलको होस्टलबाट ११ वर्षीय बालक बेपत्ता


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १२ : ३३   बजे

काठमाडौं १२ भदौ । चितवनको भरतपुर महानगरपालिका–१३ उज्जवलनगर घर भएका एक बालक विद्यालयको हेस्टलबाटै बेपत्ता भएका छन्।

भरतपुरमा रहेको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक बालक बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी संयोगबहादुर पौडेल बेपत्ता भएका हुन्।

मंगलबार अपरान्ह ४ बजेदेखि नै उनी सम्पर्कबिहिन भएको जानकारी परिवारबाट आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

संयोगको आमा सरीता क्षेत्री अहिले वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छिन्। आमा विदेशमा रहेको कारण बालको पढाई र रेखदेखमा सहज हुने भन्दै उनलाई विद्यालयकै होस्टलमा रोखिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बालक हराएको जानकारी मंगलबार राति आएको बताए। घटनाबारे अनुसन्धान सुरु भइसकेको उनको भनाई छ।

बालकको बारेमा जानकारी दिन विद्यालयका शिक्षकहरु भर्खरै जिल्ला प्रहरी कार्यालयमाउपस्थित भएका डिएसपी रिजालले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group