ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसको पदाधिकारी निर्वाचन : रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई विजयी


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   १२ : ५३   बजे

काठमाडौं १२ भदौ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ । उहाँले १८९ मत ल्याएर विजयी हुनुभयो । उहाँले राजकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । झाक्रीले ११२ मत ल्याउनुभयो ।

त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी हुनुभयो । उहाँले १६४ मत ल्याउनुभयो । रामचन्द्र झाले १४४ मत ल्याउनुभयो ।

उपाध्यक्षमा ११ जनाको प्रतिस्पर्धा भएकोमा डा।गगांलाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, भानुभक्त जोशी १५६ र प्रकाश ज्वालाले १३९ मत ल्याएर विजयी हुनुभयो ।

उपमहासचिवममा मेटमणि चौधरीले १५८ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै रामकुमार खड्का १०७, गरिमा साहले १०५ ल्याएर विजयी हुनुभयो । राजेन्द्र राईले १०६ मत ल्याउनुभयो ।

दलित समुदायको सचिवमा गणेशबहादुर विश्वकर्माले १८० मत ल्याएर विजयी हुनुभयो । निरादेवी जैरुले १०५ र कृष्णबहादुर नेपालीले २७ मत ल्याउनुभयो ।

आदिवासी जनजाती सचिवमा वलदेव चौधरीले १७५ मत ल्याएर विजयीहुँदा राजन राइले २६ र टोकबहादुर तामाङ वाइवाले ९१ मात्रै ल्याउनुभयो ।

खुल्ला सचिवमा शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, श्रीनाथ वराल १०७, सावित्रीकुमारी भुसालले १०६ र चन्द्रबहादुर साहीले ९१ मत पाएर विजयी भए । सचिव पदमा २६ जनाको उम्मेदवारी परेको थियो । पोलिटव्यूरो सदस्यका लागि भएको निर्वाचनको मतगणना बुधबार दिउँसो हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu