ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू-२० च्याम्पियनसिपमा उपविजेता नेपाली टोलीलाई जनही ५० हजार


एबीसी न्यूज
१८ भदौ २०८१, मंगलबार   ३ : २९   बजे

काठमाडौं १८ भदौ । अखिल नेपाल फुटबल संघ एन्फा ले घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टोलीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ।

गत भदौ २९ गते सम्पन्न एन्फाको बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगदसहित पुरस्कार र टिकट बिक्रीबाट आएको रकमको २० प्रतिशत विनियोजन गर्ने निर्णय गरेको थियो।

एन्फाले खेलाडी, प्रशिक्षक र टिम अफिसियललाई गरि कुल १६ लाख ४५ हजार ९ सय २० रुपैयाँ प्रदान गरेको छ।

एन्फाले दिएको ५० हजार र टिकट बिक्रीबाट प्राप्त २० प्रतिशत गरि खेलाडीले ६५ हजार ४० रुपैयाँ पाएका छन्।

यस्तै, मुख्य प्रशिक्षक उर्जन श्रेष्ठलाई ५० हजार, सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

टिम म्यानेजर रविन खड्का, फिवियो अनिश बुढाथोकीले पनि समान २५ हजार रुपैयाँ पाए।

घरेलु मैदानमा सम्पन्न साफमा नेपाली युवा टोली बंगलादेशसँग ४(१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu