ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा १८ सैनिक सवार ट्रकमा अचानक आगो लाग्यो


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   ४ : २५   बजे

काठमाडौं २० भदौ । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ।

मकवानपुरस्थित ७ नम्बर बाहिनी अड्डा ९चनवन ब्यारेक० बाट तालिमका लागि १८ सैनिक लिएर थाहा नगरपालिकाको सिमभन्ज्याङ जाँदै गरेको नेपाली सेनाको ट्रकमा अचानक आगलागी भएको हो।

बिहीबार आज० दिउँसो त्रिभुवन राजपथ दामन(शिखरकोट सडक खण्डअन्तर्गत थाहा(४ कुर्सी मोडमा पुगेपछि सेनाको ट्रकमा आगलागी भएको हो।

आगलागीबाट बा १ ग ३४३६ नम्बरको ट्रक जलेर पूर्ण रूपमा क्षति भएको छ।

ट्रकको सापट भाँचिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको ट्रकमा सवार नेपाली सेनाले बताए।

सापट भाँचिएर डिजल ट्यांकीमा लागेपछि डिजल चुहिएर आगलागी भएको सेनाको भनाइ छ।

थाहा नगरपालिकाको दमकलले ट्रकमा लागेको आगो निभाउने कोसिस गरे पनि सफल नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

आगलागीमा मानवीय क्षति भने भएको छैन। तर तालिमका लागि लगिएका सामग्री नष्ट भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group