ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्चको लन्चसँगै नेपालमा विस्तार भयो एभरेडी


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   ३ : ४४   बजे

काठमाडौं २८ भदौ । इन्डस्ट्रिज इन्डिया लि। नेपालमा विस्तार भएको छ।  कम्पनीले अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च लन्च गर्दै व्यवसाय विस्तार गरेको हो।

यो कम्पनी ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो। कम्पनीले पछिल्लो समय नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन ब्याट्री तथा डीएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ।

नयाँ अल्टिमा शृंखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने एएरएएए ब्याट्रीहरु ८०० प्रतिशत लामो कार्यसम्पादन दिने अल्टिमा प्रो।का साथ प्रभावशाली शक्ति क्षमताहरु प्रदान गर्ने कम्पनीको दाबी छ।

‘खेलौनाहरु, भिडियो गेमहरु र चिकित्सकीय औजारहरु जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरु अल्कालाइन प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन्’, कम्पनीको दाबी छ।

यसका साथै एभरेडी डीएल १०२ साइरन टर्चलाई ब्रान्डको आवाज उठाउने शक्ति अभियानसँगै कान नसुन्ने र बोल्न नसक्नेहरुका लागि एभरेडीको उद्देश्य परिचालित आविष्कारको रुपमा प्रस्तुुत गरिएको छ।

 

यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबि टाइप–बिको चार्जिङ र विभिन्न थरिका प्रकाश फ्याँक्ने विशेषताहरु रहेको कम्पनीले जनाएको छ।

कम्पनीका एसबीयू प्रमुख ९ब्याट्रिज एन्ड फ्ल्यासलाइट० र वरिष्ठ उपाध्यक्ष अनिर्वान बेनर्जीले नेपालमा यी उत्पादनहरुको बिक्रीवितरण सुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधानहरु र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धतालाई झल्काउने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group