काठमाडौं ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र महानगरपालिकाका बालेन्द्र शाहबीच द्वन्द्व बढिरहेका बेला सरकारले काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिदिएको छ।
मन्त्रिपरिषद बैठकले हालका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगर पठाइएको छ।
हेर्नुहोस् ४० जना सहसचिव को कहाँ?
प्रतिक्रिया दिनुहोस्