ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राखिँदै, ७ दिनभित्र स्पष्टीकरण बुझाउन सूचना


एबीसी न्यूज
३१ भदौ २०८१, सोमबार   १ : ३८   बजे

काठमाडौं ३१ भदौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायीरआपूर्तिकर्तासँग ७ दिने स्पष्टीकरण सोधेको छ।

सरकारी निकायबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कार्यालयले सूचना निकाल्दै स्पष्टीकरण दिन भनेको हो।

युनिभर्सल ट्रेड एन्ड टेक्नोलोजी प्रालि हरिवंश आरण०, नाटेश्चरो निर्माण सेवा एन्ड अडर सप्लायर्स बाजुरा, प्रशुराम पाध्याय०, ट्राभलर्स क्रियु कन्स्ट्रक्सन काभ्रे, आङछेन लामा, यासके शाही कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि हुम्ला, चन्द्रबहादुर शाही०, सिद्धार्थ ट्रेड एन्ड सप्लायर्स कैलाली, प्रभात भट्ट रहेका छन्।

त्यसैगरी एमएस इन्स्पुर सफ्टवेर ग्रुप को। लि। चीन, झाङ बायल०, एमएस एमडी अप्टिकल सोलुसन प्रालि कास्की, डिल्लीराम अधिकारी, शिलादेवी एसबीडी निर्माण सेवा प्रालि तनहुँ, सुरेन्द्र तामाङ०, अमन कन्स्ट्रक्सन कम्पनी बर्दिया, अमन यादव०, राजन्द्र÷रफिना÷राम जेभी काठमाडौं, रविन कुमार जागो० रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group