ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   १ : ५६   बजे

काठमाडौं ३ असोज । वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि गरिएको छ। ८४ वर्षको उमेरमा बुधबार निधन भएका उनको पार्थिव शरिरमा नेपाल कम्युनिस्ट पार्टी, दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिस्ट पार्टीको झण्डा ओढाए अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

शर्माको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरूले दागबत्ती दिएका थिए।

छोरी रेखा र छोरा अञ्जन दुवैले बुवाको शवलाई काँधमा हालेर खोला किनारसम्म पुर्‍याएका थिए।

विसं १९९७ साल जेठ १५ गते जन्मिएका उनका चार छोरी र एक छोरा छन्। उनकी श्रीमति पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ।

राप्ती साहित्य परिषद्, प्रगतिशील लेखक संघ लगायतका संस्थामा लामो योगदान गरेका उनका दाउरेनी ९खण्डकाव्य–२०४९०, आचार–विचार ९बाल लघुकाव्य सङ्ग्रह–२०५८०, बुढा जोर सिमलका रुखहरू ९कविता सङ्ग्रह–२०६३०, केही कृति समीक्षा र विविध ९समीक्षा सङ्ग्रह–२०६७०, मेरा गाउँ र मेरा भोगाइहरू ९संस्मरण सङ्ग्रह–२०७३०, छोरीहरू ९कविता सङ्ग्रह–२०७५० आदि कृतिहरू प्रकाशित छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu