ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे- सहकारी समिति


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   ३ : २७   बजे

काठमाडौं ४ असोज । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनले गोर्खा मिडियामा रवि लामिछानेले नै कारोबार गर्ने गरेको निष्कर्ष निकालेको छ।

प्रतिनिधि सभामा पेस गरिएको समितिको प्रतिवेदनमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख भएपनि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको उल्लेख गरिएको छ।

‘गोर्खा मिडिया नेटवर्क प्रा।लि।का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ।

साथै, लामिछानेले हस्ताक्षर गरेका चेकहरूको विवरण पनि समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जहाँ, नोबडी प्रोडकसनको ५ वटा, कला बिल्डिङ एण्ड कन्ट्रक्सनमा १ पटक, कम्युनिकेशन एण्ड ब्रोडकास्ट प्रालिमा ९ पटक, राष्मिता देवी गुरागाईँको नाममा एउटा र शम्भु गुरागाईंको नाममा एउटा चेकमा लामिछानेले हस्ताक्षर गरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समितिले पेस गरेको प्रतिवेदन संसद् सचिवालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

रविका ८ बदमासी औँल्याउँदै संसदीय छानबिनले भन्यो– कानुनको अज्ञानता क्षम्य हुँदैन, उत्तरदायी बन्नैपर्छ

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu