ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकामा जारी मतगणना दोस्रो चरणमा, विक्रमासिंगे प्रतिस्पर्धाबाट बाहिर


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   ३ : ४१   बजे

काठमाडौं ६ असोज । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको जारी मतगणना दोस्रो चरणमा पुगेको छ। कुनै पनि उम्मेदवारले ५० प्रतिशत र एक मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको गणना थालिएको हो।

अब निर्वाचन आयोगले मतदाताहरूको दोस्रो र तेस्रो छनोटलाई गणना गर्नेछन्। मतदातालाई प्राथमिकताका आधारमा तीनजना उम्मेदवारमा चिनो लगाउन भनिएको थियो।

पहिलो चरणमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके अगाडि देखिएका छन्। विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन्।

३८ उम्मेदवारमध्ये अरु सबै प्रतिस्पर्धाबाट बाहिर भएका छन्। वर्तमान राष्ट्रपति रनिल विक्रमासिंगे पनि प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।

श्रीलंकाको इतिहासमा पहिलोपटक राष्ट्रपति निर्वाचनको मतगणना दोस्रो चरणमा प्रवेश गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

इरानमाथि यूएईको कडा आर्थिक कदम : सबै व्यापारिक तथा वित्तीय कारोबार अनिश्चितकालका लागि रोकियो

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

दक्षिण कोरियाले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ६ दिन छोट्यायो

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu