काठमाडौं ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने हल्लासँगै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको घुइँचो लागेको छ।
घण्टीघरमा सञ्चारकर्मीको समेत बाक्लो उपस्थिति छ। राजधानी काठमाडौंमा उपलब्ध रास्वपाका अधिकांश केन्द्रीय नेता कार्यालयमा भेला छन् ।
प्रतिक्रिया दिनुहोस्