ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-२० महिला विश्वकप फुटबलमा जापानलाई हराउँदै उत्तर कोरिया बन्यो च्याम्पियन


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   १ : २२   बजे

काठमाडौं ८ असोज । यू(२० महिला विश्वकप फुटबलको फाइनलमा उत्तर कोरियाले जापानलाई १–० ले हराएको छ।

कोलम्बियाको राजधानी बोगोटामा आइतबार भएको खेलमा १५औँ मिनेटमा चो इल–सनले गरेको गोलमा उत्तर कोरियाले जापानलाई हराएको हो।

योसँगै उत्तर कोरियाको टोली जर्मनी र अमेरिकासँगै विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ। यस प्रतियोगितामा उत्तर कोरियाले आफ्ना सबै खेल जितेको छ।

१७ वर्षीया चो इल–सन यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी भइन्। उनले ६ गोल गर्दै गोल्डेन बुट अवार्ड जितिन्।

उत्तर कोरियामा किम जोङ उनको शासन छ। विश्वका अन्य देशभन्दा धेरै कुरामा पछि परेको उत्तर कोरियाको महिला फुटबल टोली बलिया टोलीमध्ये एक हो।

सन् २००७ मा उत्तर कोरियाली टोलीले अमेरिकाको सामना गर्दा विश्वमा पाँचौँ स्थानमा थियो र एक दशकमा तीनवटा एसियाली उपाधि जितेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu