ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यू‌योर्कमा दक्षिण एसियाली युवा नेता अभियानको उद्‌घाटन


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   १२ : १६   बजे

काठमाडौं १० असोज । संयुक्त राज्य अमेरिकाको जन कूटनीतिका कार्यवाहक उपमन्त्री ली साटर‌फिल्ड तथा दक्षिण एवं मध्य एसियाली मामिलाका सहायक मन्त्री डोनाल्ड लुले बिहीबार दक्षिण एसियाली युवा नेता अभियानको शुभारम्भ गर्नुभएको छ।

उक्त अभियानले दक्षिण एसियाली देशहरू नेपाल, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स र भारतका युवा नेताहरूलाई साझा महत्वका विषय जस्तै आर्थिक अवसर, वातावरणीय अनुकूलन एवं नागरिक सहभागिता जनता साझा महत्वका विषयहरूमा एकताबद्ध गर्ने अपेक्षा गरिएको छ ।

४२ करोड बढी युवा रहेको दक्षिण एसियामा यस अभियान ले युवा नेतृत्वबिच सञ्जाल निर्माण गर्ने, नेतृत्व विकासका लागि प्रशिक्षण, पेसागत भेट‌घाट तथा शैक्षिक छात्रवृत्तिलगायत अवसरहरू प्रदान गर्नेछ, जसका कारण युवाहरुले आआफ्नो देशमा र समग्र क्षेत्रमा सकारात्मक प्रभावलाई बल पु र्‍य ाउने छन्। संयुक्त राष्ट्रसङ्घको महासभा भइरहेको सन्दर्भमा घोषणा गरिएको यस अभियान‌ले दक्षिण एसियाली देशका सरकारी कर्मचारी पदाधिकारी, निजी क्षेत्र एवं नागरिक समाजका प्रतिनिधित्व साझेदार र विश्वसहितलाई साझा मञ्च प्रदान गर्दै एकीकृत गरेको छ र संसारका युवालाई सशक्तीकरण गर्ने तथा क्रियाशील बनाउने संयुक्त राज्य अमेरिकाको अचल प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।

यस युवा अभियान अफ्रिकी युवा अभियान, दक्षिण पूर्वी एसियाली युवा अभियान, अमेरिकी युवा अभियान अन्य क्षेत्रीय युवा अभियानसँगै हातेमालो गर्दै अघि बढ्नेछ।

सोच्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu