ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राधिकरणले भन्यो– यात्रुलाई छुट सुविधा दिनु


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   ४ : ३१   बजे

काठमाडौं १३ असोज । नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले प्राकृतिक प्रतिकूलताका कारण हवाइ यात्रुहरुले समस्या भोगेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई विभिन्न शुल्कहरु नलिन विशेष आग्रह गरेको छ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि आगामी अक्टोबर २ सम्मका उडानमा विशेष छुट दिन अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई आग्रह गरेका हुन्।

यसअनुसार उडान मिति परिवर्तनबापतको शुल्क, नो शो चार्ज ९३ घण्टाअघि नै पुग्नुपर्नेमा सो समयमा नपुग्दा अर्थात् ढिला हुँदा तिर्नुपर्ने शुल्क०, परिवर्तन हुनसक्ने भाडा ९आज उड्नुपर्ने मान्छे ३ दिनपछि उड्ने भएमा० परिवर्तन नगर्न आग्रह गरिएको छ।

 

ती छुट सुविधा ११ अक्टोबरसम्म लागू हुनसक्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group