ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति मतदाताको सूचीबाट दिपक मनाङे आउट, रेशम चौधरी भने अटाए, अरु नाम यस्तो-


admin
२१ फाल्गुन २०७४, सोमबार   ६ : ५७   बजे

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले आगामी फागुन २९ गने सम्पन्न हुन लागेको राष्ट्रपति निर्वाचनको लागि मतदान गर्ने सांसदको नाम सार्वजनिक गरेको छ । निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले भाग लिनेछन् । सार्वजनिक गरिएको सूचीमा प्रदेशसभाका ५४९ र प्रतिनिधिसभा र राष्ट्रियसभाको ३३१ सांसदको नाम सवावेश छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नामको सूचीमा मनाङबाट स्वतन्त्र उमेद्वार बनी विजयी भएका दिपक मनाङे उर्फ राजीव गुरुङको नाम समावेश छैन । ज्यान मुद्धामा पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेर जेल जानु परेपछि हाल उनी फरार छन् ।

त्यस्तै कैलाली टीकापुर काण्डमा दोषी पाई हाल पुर्पक्षको लागि कारागारमा रहेका अभियुक्त सांसद रमेश चौधरीको नाम भने निर्वाचन आयोगले समावेश गरेको छ । सांसद चौधरीले केही दिनअघि जिल्ला अदालत कैलालीमा गई आत्मसर्मपण गरेका थिए ।

त्यस्तै राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरिएको तीन जनाको नामविरुद्ध सर्वोच्चमा मुद्धा परेकाले मतदाता नामावली सूचीमा नाम समावेश छैन ।

https://drive.google.com/file/d/12indlSNG3uN7DuKo_qSeRtYbLaZt9747/view

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group