ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुर्कोटमा बेलिब्रिज जडान शुरू, एक सातामै तयार हुने


मनिषा लामिछाने
२१ आश्विन २०८१, सोमबार   १० : २५   बजे

काठमाडौं । नेपाली सेनाले बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज हाल्न सुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट जोड्न १० वर्षअघि बनेको सुनकोशी माथिको १०० मिटर मध्ये ५१ मिटर पुल बाढीले बगाएको थियो ।

पहिलो चरणमा पुलको सिन्धुलीतर्फको बाँकी भागको सरसफाइ र पारी रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने नमिल्नेबारे प्राविधिक जाँच भइरहेको बेलिब्रिज निर्माणमा संलग्न १४ नं बाहीनीको पुल महाशाखाले जनाएको छ ।

रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने अवस्था भइ इक्विपमेन्टहरु सबै आइपुगेमा एकसातामै बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुने सेनाका प्राविधिकले बताएका छन् ।

र्याफ्टिङ मोटरबोट प्रयोग गरेर सेनाका प्राविधिकहरु सुनकोशी नदी पार गरी रामेछापतर्फको पिलर जाँच गरिरहेका छन् ।

पिलर पुनः बनाउनु परेमा भने तीन महिना लाग्नेछ । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुंगाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोशी नदीको पुल बरदान सावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group