काठमाडौं २१ असोज । नेपाली सेनाले पर्वतमा शंकास्पद वस्तु निस्क्रिय पारेको छ।
बिहीबार कुश्मा नगरपालिका ७ गोदामका स्थानीय एक व्यक्तिको बारीमा फेला परेको शंकास्पद वस्तु सेनाले निस्क्रिय पारेको हो।
नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षितसत शंकास्पद वस्तु निष्क्रिय पारेको छ।
प्रतिक्रिया दिनुहोस्