ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चालनमा आयो कान्ति लोकपथ


मनिषा लामिछाने
२२ आश्विन २०८१, मंगलबार   १२ : ००   बजे

काठमाडौं।  बाढी पहिरोले १० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ बागमती नदीमा पुलको केही भाग र सडक बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो।

पुल र सडक मर्मतसँगै गएराति १ बजेदेखि सडक सञ्चालनमा ल्याइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए। बाढीले बागमती पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएको थियो। बगाएको भागमा ‘डाइभर्सन’ निर्माण गरी सवारीका साधन सञ्चालनमा आएका हुन्।

अहिले कान्तिलोकपथ हुँदै सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिए। हेटौँडा-काठमाडौं आवतजावत गर्ने छोटा दुरीका वैकल्पिक सडकमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएपछि पूर्वदेखिका यात्रु त्रिभुवन राजपथ हुँदै काठमाडौं आवातजावत गरिरहेका थिए।

अहिले हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीका भीमफेदी-कुलेखानी–फाखेल, भीमफेदी-कुलेखानी-सिस्नेरी र कान्तिलोकपथ सडक सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu