ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इभेन्टबाटै ओस्कार अवार्ड चोरी


admin
२२ फाल्गुन २०७४, मंगलबार   ३ : १९   बजे

काठमाडौं, २१ फागुन । सोमबार सम्पन्न एकेडेमी अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चोरी गर्ने ४९ वर्षीय टेरी ब्रेन्टलाई लस एन्जेलस प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकाको हलिउडस्थित गभर्नरस् बलबाट सेरेमोनी सकिएपछि सर्वोत्कृष्ट अभिनेत्री ठहरिएकी फ्रान्सेस म्याकडोरमान्डको ओस्कार अवार्ड चोरी भएको हो।

सो अवार्ड चोरी भएको प्रहरीले पुष्टि गर्दै अवार्ड चोरी गर्ने ४९ वर्षीय टेरी ब्रेन्टलाई लस एन्जलस प्रहरीले पक्राउ गरेको छ। पक्राउपछि प्रहरीले ब्रेन्टलाई २० हजार अमेरिकी डलर धरौटीमा रिहा गरेको बताइएको छ।

प्रहरीका अनुसार आवश्यक परेको समयमा अदालतमा उपस्थित हुनुुपर्ने शर्तमा उनलाई रिहा गरिएको हो।

प्रहरीले सो ओस्कार अवार्ड अभिनेत्री म्याकडोरमान्डलाई फिर्ता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

‘बुवा’ कवितामा पितृप्रेम र त्यागको मार्मिक अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu