ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरालो कालो वा सेतो जे भए पनि मुसा मार्नैपर्छ : प्रचण्ड


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   ६ : ४७   बजे

काठमाडौं २ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै बिरालोको रङले उसको क्षमता निर्धारण नगर्ने बताएका छन्।

शुक्रबर हिन्दू इकोनोमिक फोरममा सहभागी भएका प्रचण्डले सम्बोधनको क्रममा नेपालको अर्थनीतिबारे बहस हुँदा एउटा सिद्धान्त अघि आएको भन्दै त्यसबारे ब्रिफिङ गरेका थिए।

‘हामी वामपन्थी आन्दोलनको नेता कार्यकर्ताहरूले अर्थतन्त्रको बारेमा कुरा गर्दा विश्व इतिहासका थुप्रै घटनाक्रमको अध्ययन गर्दैजाँदा एउटा भनाइ निकै प्रसिद्ध भएको छ। वामपन्थी आन्दोलनमा, चिनियाँ कम्युनिस्ट पार्टीमा विकासको कुन मोडल नेपालले लिनुपर्छ। नयाँ अर्थनीति, उदार अर्थनीति वा डग्मेटिक अर्थनीति भन्ने ठूलो बहस चल्यो,’ उनले अघि भने, ‘त्यो बहसभित्रबाट एउटा सिद्धान्त अघि आयो। बिरालो कालो वा सेतो भएपनि केही फरक पार्दैन। मुख्य कुरा त्यसले मुसा मार्छ कि मार्दैन, भन्ने कुरा हो। यदी मुसा मार्छ भने बिरालो जस्तो रङको भएपनि हुन्छ। यसमा पुँजीवाद र समाजवादको संयोजन गर्ने मान्यता थियो।’

 

साथै, उनले अब जनताका अगाडि नयाँ संकल्पका साथ प्रस्तुत हुनुपर्ने बताएका छन्।

नेपालमा निकै ठूलो संघर्ष, धेरै बलिदानपछि देशमा गणतन्त्रको स्थिति, ग्राउन्ड लेभलको प्रतनिधिको पनि राजनीतिमा सहभागीता जुन हामी गर्वको साथ भन्ने गरेका छौँ,’ प्रचण्डले भने, ‘मौलिक अधिकारको रुपमा जे जति व्यवस्था गरेका छौँ, ती सबै हाम्रा सकारात्मक पक्ष हुन्। यो बीचमा मैले आफैँले अनुभव गर्दा, पहिलो प्रधानमन्त्रीत्वकालमा इन्फ्रास्टक्चर हो।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group