ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६० अंकले ओरालो लाग्यो सेयरबजार, कारोबार रकम पनि घट्यो


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   ३ : ३०   बजे

काठमाडौं ५ कात्तिक । सेयरबजारमा आज सूचक र कारोबार रकम दुवै घटेका छन्।

सोमबार नेप्से ६०।०८ अंकले घटेर २६३७।८३ विन्दुमा झरेको हो।

२।२२ प्रतिशतले घटेको बजारमा कारोबार रकम पनि ५ अर्ब ८० करोड रुपैयाँमा संकुचित भएको छ।

 

आज १ करोड ३७ लाख कित्ता सेयर मात्र बिक्री हुँदा कारोबार रकम घटेको हो। अघिल्लो दिन सूचक घट्नुका बाबजुद कारोबार रकम भने ८ अर्ब नाघेको थियो।

आजको कारोबारमा १९ कम्पनीका लगानीकर्ताले कमाए पनि २२४ कम्पनीका सेयरधनीले गुमाएका छन्।

कमाउनेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ८१।८० रुपैयाँ ९९।८२ प्रतिशत० आम्दानी गरेका छन्। अन्य लगानीकर्ताले अधिकतम ४।८४ प्रतिशतसम्म मात्र प्रतिसेयर आम्दानी गरेका छन्।

त्यस्तै आज ङादी पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्। कम्पनीको सेयर ९।२० प्रतिशतले घट्दा लगानीकर्ताले ४८ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। अन्य लगानीकर्ताले अधिकतम ५।६५ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

कारोबारतर्फ आज हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७३ लाखको सर्वाधिक किनबेच भएको छ। त्यसैगरी कुमारी बैंकको १७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ। यता ङादी पावर लिमिटेडको १६ करोड, गुडविल फाइनान्सको १४ करोड र पिपुल्स हाइड्रोपावर कम्पनीको १२ करोडको खरिदबिक्री भएको नेपाल स्टक एक्ृसचेन्जले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu