काठमाडौं ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बनेको एकसय दिनमा अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी गरेका छन्। सरकार गठन भएको एकसय दिन पुगेको अवसरमा बुधबार उपलब्धि सार्वजनिक गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।
उनले अर्थतन्त्रमा सुधारको संकेत देखिएको र व्यवसायीमा आत्मविश्वास पलाउन थालेको बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकार बनेको सय दिनमा १४ अर्ब लगानीको प्रतिबद्धता आउन थालेको बताए।
प्रतिक्रिया दिनुहोस्