काठमाडौं, २३ फागुन । करिब दुई दशक लामो विद्यार्थी आन्दोलनमा सक्रिय नविना लामालाई एमालेले संघीय संसदको सांसदको जिम्मेवारी दिएको छ । सांसद नविनालाई यो एउटा खुशी त छँदैछ । अर्को खुशी उनी वैवाहिक जीवन सुरुवात गर्दैछन् ।
पार्टीको काम, दौडधुपले गर्दा पनि विवाह गर्ने समय नजुरेको बताउने नविनाले एबीसी न्यूज टेलिभिजनको कार्यक्रम क्रसचेकमा भनिन– अब वैशाखमा विवाह गर्छु ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्