ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक-एक जहाज किन्न सातै प्रदेश सहमत भइसके, लगानीबारे छलफलमा छौँ -पर्यटनमन्त्री


एबीसी न्यूज
८ कार्तिक २०८१, बिहिबार   १२ : ४७   बजे

काठमाडौं ८ कात्तिक ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले हरेक प्रदेशले एक(एक जहाज खरिद गर्ने तयारी अघि बढेको बताएका छन्।

उनले सातै प्रदेशका पर्यटनमन्त्रीसँग छलफल गरी नेपाल एयरलाइन्सको लागि हरेक प्रदेशले १–१ ट्विनअटर जहाज खरिद गर्ने सहमति भएको बताएका हुन्।

‘नेपाल वायुसेवा निगमले प्रदेशहरुले जहाजमा कसरी लगानी गर्न सक्छन् भन्ने विषयमा तयारी गरिरहेको छ’, मन्त्री पाण्डेले भने, ‘प्रदेशको लगानीमा खरिद भएको जहाजले सम्बन्धित प्रदेशमै चलाउन सक्ने मोडालिटीमा छलफल भएको छ।’

 

उनले नेपाल वायुसेवा निगमले जहाज थप्नुको विकल्प नभएको बताएका छन्।

‘नेपाल एयरलाइन्स अहिले अवस्थामा चल्दैन सुधार गरेरै अघि बढ्छौँ’, मन्त्री पाण्डेले भने, ‘मन्त्रालयले आन्तरिक रुपमा नेपाल एयरलाइन्सलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गहन अध्ययन गरिरहेको छ। छिट्टै निष्कर्षमा पुग्छौँ।’

धेरैले जहाज खरिद गर्ने विषयमा नलाग्न आग्रह गरे पनि जहाज नै खरिद नगर्ने भए नेपाल वायुसेवा निगमको कुनै काम नभएको सुनाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

रौतहटको घटनापछि फेरि बहस : आत्मदाहका घटनाले दिएको चेतावनी : सुन्ने र साथ दिने समाजको खाँचो

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu