ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङ माइक्रो बस दुर्घटना : यी हुन् घाइते (विवरण)


एबीसी न्यूज
९ कार्तिक २०८१, शुक्रबार   ३ : ५०   बजे

काठमाडौं ९ कात्तिक । धादिङको थाक्रे गाउँपालिका–६, नौकिलामा काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रोबस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ।

दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

शुक्रबार आज दिउँसो बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान ईभी आफैँ अनियन्त्रित भई सडकबाट १५र२० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

 

दुर्घटनामा घाइते हुनेमा चालक दोलखा, गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष ३० को गंगाबहादुर बस्नेत टाउको र हातमा चोट, अवस्था सामान्य० रहेका छन्।

यस्तै, माइक्रोमा सवार रामेछाप घर भई भक्तपुर, चागुनारायण नगरपालिका–१ बस्ने वर्ष ७० की केदारकुमारी श्रेण्ठ ९कम्मरमा चोट, सामान्य०, सोही स्थानका ४२ वर्षकी राधिका कटुवाल ९करङमा चोट, अवस्था सामान्य०, सोही स्थानका ४२ वर्षका कुमार कटुवाल ९ढाड र छातीमा चोट, मध्यम०, १२ वर्षका विवस कटुवाल ९मुख, शरीर अन्य भागमा चोट, अवस्था सामान्य० रहेको धादिङ प्रहरीले जनाएको छ।

यस्तै, १५ वर्षका सुरज श्रेष्ठ शरीरको विभिन्न भागमा चोट, अवस्था सामान्य, १६ वर्षकी विनिता कटुवाल बाहिरी चोट नभएको, अवस्था सामान्य०, सोही स्थानका ३९ वर्षकी संगीता श्रेष्ठ ९निधार र कम्मरमा चोट, अवस्था सामान्य०, ४० वर्षकी नारनबहादुर श्रेष्ठ टाउको र दाहिने हात तथा शरीरको विभिन्न भागमा चोट, मध्यम रहेका छन्।

सोही स्थानका १० वर्षका सुदीप श्रेष्ठ ९दाहिने खुट्टा कम्मरमा चोट, ९अवस्था सामान्य० र ४५ वर्षको नारायण दास श्रेष्ठ ९निधार ढाड र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको महादेवबेसीस्थित टाइम्स केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu