ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्रीले पठाए भ्रमणको औपचारिक निम्तो


एबीसी न्यूज
२१ कार्तिक २०८१, बुधबार   १ : २७   बजे

काठमाडौं २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्राप्त भएको छ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार चिनियाँ प्रधानमन्त्री छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्रदान गरेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, बुधबार अपरान्ह राजदूत छनले परराष्ट्र सचिव लम्सालमार्फत प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।

 

चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर ९२–६ डिसेम्बर० को मिति प्रस्ताव गरेको थियो। औपचारिक निम्तोपत्र प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले सोही मितिमा हुने गरी भ्रमणको तयारी सुरु गरेको छ।

निम्तो अनुसार भ्रमण भएमा यो ओलीको प्रधानमन्त्रीका रूपमा तेस्रो चीन भ्रमण हुनेछ। २०७२ मा पहिलोपटक र २०७४ मा दोस्रोपटक प्रधानमन्त्री बनेका बेला ओलीले उत्तरी छिमेक भ्रमण गरेका थिए।

दुई छिमेकीमध्ये उत्तरी छिमेकीबाट औपचारिक निम्तो प्राप्त गरेका ओलीलाई दक्षिणी छिमेकी भारतले भने अझै निम्तो दिइसकेको छैन। यद्यपि, गत महिना संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको साइडलाइन भेट भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group