ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसी र आदीवासी समुदायले निर्वाचन नजित्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण गरिएको छ – राउत


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   १२ : १९   बजे

काठमाडौं २९ कात्तिक । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सिके राउतले मुलुकको निर्वाचन प्रणाली मधेसी र आदीवासी समुदायले निर्वाचन नै नजित्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण गरिएको बताएका छन् ।

 

‘तराई–मधेसको निर्वाचन क्षेत्र छुट्याउँदा उत्तर–दक्षिण क्षेत्र बनाइएको हुन्छ । यसरी काटिएको हुन्छ कि त्यहाँको मशेधी र आदीवासी समुदायले निर्वाचन नै नजित्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण ९जेरीमेन्डरिङ० गरिएको छ,’ कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा उनले भने ।

कन्क्लेभको दोस्रो दिन बिहीबार आयोजित पहिलो सत्र ‘निर्वाचनमा सुधार स् नीति कि प्रवृत्ति रु’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले षड्यन्त्रपूर्वक निर्वाचनलाई विभेदपूर्ण बनाइएको दाबी गरे ।

‘तराई मधेशको जनसंख्या ५४ प्रतिशत छ । ५४ प्रतिशतमा उम्मेदवार उठाउने राष्ट्रिय पार्टी नहुने रु हुम्ला जुम्लामा उम्मेदवार उठाउँदा मात्र राष्ट्रिय पार्टी हुने रु यो कुरा स्वीकार्य हुँदैन,’ उनले भने, ‘अहिले कति विभेद गरिएको छ भने तराई मधेसमा कति सिट दिइएको छ रु १६५ वटा सिटमा ७६ वटा सिट मात्र दिइएको छ । जब आधाभन्दा बढी जनसंख्या तराई मधेसमा छ । यसमा जेरीमेन्डरिङ गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group