ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो


एबीसी न्यूज
४ मंसिर २०८१, मंगलबार   ११ : ५७   बजे

काठमाडौं ४ मंसिर । ताजकिस्तानमा दुई वटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेलेर नेपाली राष्ट्रिय टोली हिजो बेलुका स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरे । ताजकिस्तानको डुसान्बेमा सम्पन्न फिफा विन्डो अन्तर्गत भएको खेलमा नेपालले एक जीत र एक हारको नतिजा निकालेको थियो ।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो भने अर्को खेलमा अफगानिस्तानलाई २–० गोलले हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

नुवाकोटको रातमाटेमा पहिरो, सडक आवागमन ठप्प

सम्बन्धित

रसिला महर्जनले गरिन् पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

आर्सनलको धमाकेदार सुरुवात, सिटी ३–० ले ध्वस्त

नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण, टप एन्ड टी–२० शृंखलाका लागि बिदाइ

बंगलादेशद्वारा अस्ट्रेलिया ९ विकेटले पराजित, घरेलु मैदानमै ऐतिहासिक टेस्ट जित

मेसीले पेनाल्टी गुमाए, इन्टर मियामी ४–१ ले पराजित

बंगलादेशसँग अस्ट्रेलिया ९ विकेटले पराजित, टेस्ट शृंखलामा १–० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu