ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छैटौं एशियाली जनसंख्या सम्मेलन मंसिर १२ देखि १५ सम्म काठमाडौंमा हुँदै


एबीसी न्यूज
९ मंसिर २०८१, आइतबार   ११ : ३३   बजे

काठमाडौं ९ मंसिर । आउँदो मंसिर १२ गतेबाट काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ । नेपालको जनसंख्या नीति निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायतका देशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ ।

एशियाली जनसंख्या संघ ९एपिए० मूल आयोजक र जनसंख्या अध्ययन केन्द्रीय विभाग ९सिडिपिएस० स्थानीय आयोजक रहेको यो सम्मेलनमा विभिन्न मुलुक करिब ६०० जनसंख्याविद्हरूको सहभागिता रहने छ ।

स्थानीय आयोजक समितिका संयोजक एवं सिडिपिएसका प्रमुख प्राध्यापक योगेन्द्र बहादुर गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।

चारदिन सम्म होटल सोल्टीमा सञ्चालन हुने यो सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछ ।

सिडिपिएसका सहप्राध्यापक एवं नेपाल जनसंख्या संघ ९पान०का अध्यक्ष पद्ध्म प्रसाद खतिवडाका अनुसार नेपाल नयाँ जनसंख्या नीति बनाउने चरणमा छ । २०७१ सालमा तयार गरिएको जनसंख्या नीतिमा संसोधन गरेर बदलिएको जनसंख्यिक अवस्था अनुसार नीति पनि बदल्नु पर्ने बेलामा आयोजना गरिएको यो अन्तराष्ट्रिय सम्मेलनले विकसित देशका धेरै अनुभव जानकारी पाइने बताए । ‘एशियाका विकसित देशहरुले यी सबै समस्या भोगेर त्यसबाट पार पनि पाइसकेका छन्’ प्राध्यापक गुरुङले भने,ुउनीहरुले यस्ता समस्याबाट कसरी पार पाए भन्ने कुरा हामीले जानकारी पाउनु नै ठूलो उपलब्धी हो । उनीहरुको अनुभवबाट हामीले हाम्रो जनसंख्या नीति र समग्र सरकारका नीतिहरु संसोधन गर्ने नयाँ नयाँ आइडियाहरु पाउनेछौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group