ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरिदिएको मुकुलको आरोप


एबीसी न्यूज
१० मंसिर २०८१, सोमबार   १२ : १९   बजे

काठमाडौं १० मंसिर ।  राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नै रवि लामिछानेलाई थुन्ने आधार सिर्जना गरिदिएको आरोप लगाएका छन् । हिजो आइतबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा। वाग्लेले सुनियोजित रुपमा पार्टीलाई आन्दोलनमा धकेलेर रविलाई थुन्ने आधार सिर्जना गरेको आरोप लगाएका हुन् ।
‘जब उहाँ रवि० लाई थुनियो, तत्काल स्वर्णिमले पार्टीलाई आन्दोलनको पक्षमा ल्याए । पार्टीलाई आन्दोलनमा ल्याएपछि अदालतमा दलिल के भयो रु बाहिर हुलहुज्जत गरेको कारणले गर्दा रवि लामिछानेलाई छोड्दा न्यायलयमा प्रभाव पार्ने भयो । उहाँ ९स्वर्णिम० ले रवि लामिछानेलाई थुन्नको लागि आधार सिर्जना गर्दिनुभयो,’– उनले भने ।

रास्वपाका सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । पार्टी कब्जा गर्ने मनशायले डा। वाग्लेले लामिछानेलाई थुन्ने आधार बनाइदिएको उनको टिप्पणी छ ।

रविले प्रमाण नष्ट गर्ने आधार नभएको, भागेर जाने आधार र कारण नरहेको अवस्थामा बाहिर नै बसेर मुद्दाको पुर्पक्ष गर्न सकिने अवस्थामा पनि वाग्लेको कारण भाँडिएको उनको आरोप छ । लामिछानेको पक्राउपछि डा। वाग्लेले नियोजित रुपमा चीनबाट आएर हतारमा पार्टीलाई आन्दोलनमा धकेलेको उनको आरोप छ ।

रविलाई जेल पठाउने र अर्का उपाध्यक्ष डोलप्रसाद अर्याललाई असक्षम व्यक्ति सिद्ध गराएर अबको महाधिवेशनमा आफू सभापति बन्ने षड्यन्त्रमा वाग्ले रहेको उनको आरोप छ । डा. ढकालले लाछिाने पक्राउ परेसँगै डा।वाग्लेले बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत हाल्न नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group