ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई नेपालको हितविरुद्ध छैन, लाभ लिनुपर्छ – पूर्वप्रधानमन्त्री नेपाल


एबीसी न्यूज
१० मंसिर २०८१, सोमबार   ४ : ०७   बजे

काठमाडौं १० मंसिर । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई नेपालको हितविरुद्ध नरहेकोले यसबाट लाभ लिनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणको विषयमा सोमबार गरेको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले त्यो परियोजनालाई अघि बढाउनुपर्ने बताए ।

बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपालजस्तो देशले यसबाट लाभ लिनुपर्दछ । बीआरआईमा त हामी पहिले नै आबद्ध छौं । त्यसैले त्यसलाई पनि अघि बढाउनुपर्छ,ु पूर्वप्रधानमन्त्री नेपालले भने । उनले छिमेकीहरूका कुनै आशंका छन् भने त्यस्ता कुरालाई ध्यानमा राखे नेपालको असंलग्न परराष्ट्र नीतिबारे उनीहरूलाई बुझाउनुपर्ने बताए ।

हाम्रो देशको हितलाई ध्यान दिनुपर्छ । छिमेकीहरूसँग कुनै पनि आशंका छन् भने त्यसलाई ध्यानमा राखी नेपाल असंलग्न परराष्ट्र नीतिमा अविचलित रुपमा उभिन्छ । कुनै पनि देशविरुद्ध नेपालको भूमि प्रयोग हुँदैन भन्ने कुरा बुझाउनुपर्छ, नेपालले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल

सम्बन्धित

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद ठगुन्ना

विचाराधीन मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्तः प्रमुख सचेतक ओली

प्रतिपक्षको आरोपको जवाफ दिनुभन्दा नियमापत्तिमा केन्द्रित देखियो रास्वपा, संसद्मा चर्कियो आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu