ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले प्रधानमन्त्री बन्न हप्तैपिच्छे खबर पठाउँदै छन्, यो सरकार ३ वर्ष चल्छ – गगन थापा


एबीसी न्यूज
१३ मंसिर २०८१, बिहिबार   ५ : ५०   बजे

काठमाडौं १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार तीन वर्ष चल्ने बताएका छन्। कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले यही सरकारलाई इमानदारीपूर्वक तीन वर्ष लिएर जान कांग्रेस प्रतिबद्ध रहेको बताएका हुन्।

तर, माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हप्तामा एकपटक प्रधानमन्त्री भइदिनुपर्यो भनेर खबर पठाउने गरेको दाबी पनि उनले गरे।

‘हाम्रो दुष्मन कोही छैन,’ उनले भने, ‘माओवादी र एमालेसँग पालैपालो सत्ता चलाइसकेका छौँ। अब यही सरकारलाई तीन वर्ष इमानदारीसाथ लिएर जान चाहन्छौँ। तर प्रचण्डले हप्तामा एकपटक खबर पठाउँछन्, लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर।’

कांग्रेससँग प्रधानमन्त्री बन्ने तागत नभएर वा बन्न नआएर नबनेको नभई यो समय प्रधानमन्त्री फेर्नका लागि उपयुक्त नभएकाले त्यसतिर नलागेको दाबी पनि उनले गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group